लूकाको सुसमाचार 23:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 अरू दुई जना मानिसहरू, जो अपराधी थिए, तिनीहरू पनि उहाँसँगै मृत्युदण्ड दिन लगिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्युदण्ड दिनलाई लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तिनीहरूले दुई जना अपराधीहरूलाई पनि येशूसँगै मार्न लैजाँदै थिए। Viz kapitolaपवित्र बाइबल32 दुइजना अरू अपराधीहरूलाई पनि उहाँसँग मार्न अघि लगाइएको थियो। Viz kapitola |