Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” “हो, तपाईंले भन्‍नुभएझैँ हो,” येशूले भन्‍नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरूको कुरा सुनेर पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्‍यो त तपाईं आफैंले भन्‍दै हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 पिलातसले येशूलाई भने, “के तपाईं यहूदीहरूका राजा हुनुहुन्छ?” येशूले उत्तर दिनुभयो, “हो, त्यो सही हो।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:3

Následuj nás:

Reklamy


Reklamy