लूकाको सुसमाचार 23:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 किनकि समय आउनेछ, जब तिमीहरूले भन्नेछौ, ‘बाँझी स्त्रीहरू, गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू धन्यका हुन्!’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 किनभने ती दिन आइरहेका छन्, जब मानिसहरूले भन्नेछन्, ‘धन्य बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 हेर, त्यस्तो दिन आउनेछ, जब मानिसहरूले ‘जन्म नदिने कोखहरू र दूध खुवाउनुनपर्ने स्वास्नी मानिसहरू धन्यका हुन्’ भन्नेछन्। Viz kapitolaपवित्र बाइबल29 समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।’ Viz kapitola |