लूकाको सुसमाचार 23:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिनले विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा परेको मानिस, तिनीहरूले मागेको मानिसलाई नै छोडिदिए। अनि येशूलाई तिनीहरूकै इच्छामा तिनले सुम्पिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिनले त्यस मानिसलाई छोडिदिए, जो विद्रोह र हत्याको अभियोगमा कारागारमा परेको थियो। त्यसैलाई छोडिदिनुहोस् भनेर तिनीहरूले माग गरेका थिए। तर येशूलाई चाहिँ तिनले तिनीहरूको इच्छामा सुम्पिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 उनले उत्पात मच्चाउने ज्यानमारा कैदी बारब्बालाई चाहिँ छोडिदिए र येशूलाई चाहिँ तिनीहरूकै इच्छामा सुम्पिदिए। Viz kapitolaपवित्र बाइबल25 मानिसहरू बरब्बासलाई मुक्त गराउन चहान्थे। बरब्बासले मानिसहरूको हत्या गरेको र आतङक फैलाएको आरोपमा कैदमा परेको थियो। पिलातसले बरब्बासलाई मुक्त गिरदिए। तिनीहरूको इच्छा अनुसार जे गर्नु चाहन्थे त्यही गर्नु तिनीहरूलाई येशूलाई तिनले सुम्पिए। Viz kapitola |