लूकाको सुसमाचार 23:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर चर्को सोरले चिच्याउँदै उहाँलाई क्रूसमा टाँग्नैपर्छ भनी तिनीहरूले जिद्दीकासाथ माग गरे। तब तिनीहरूका आवाजको नै जित भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर तिनीहरूले ठूलो सोरले कराउँदै उहाँलाई क्रूसमा टाँग्नैपर्छ भन्ने माग गर्न लागे। तिनीहरूको चित्कार सफल भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर तिनीहरूले झन् ठूलो सोर निकाल्दै भने, “त्यसलाई झुण्ड्याउनै पर्छ!” यसरी मानिसहरूले कराएरै जिते। Viz kapitolaपवित्र बाइबल23 तर येशूलाई क्रूसमा झुण्ड्याएर मार्नू पर्छ भन्ने विन्ती गर्दै मानिसहरू चिच्याइ रहे। Viz kapitola |