लूकाको सुसमाचार 23:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले भीडलाई फेरि अनुरोध गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले फेरि तिनीहरूलाई सम्झाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 येशूलाई छोडिदिने विचारले पिलातसले मानिसहरूलाई फेरि सम्झाए। Viz kapitolaपवित्र बाइबल20 पिलातसले येशूलाई मुक्त गर्न चाहान्थे। फेरि उनले येशूलाई छोडिदिने बारे तिनीहरूसँग कूरा गरे। Viz kapitola |