Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हेरोद र तिनका सिपाहीहरूले उहाँको निन्दा र गिल्‍ला गरे। तिनीहरूले उहाँलाई राजकीय वस्त्र लगाइदिएर पिलातसकहाँ नै फिर्ता पठाइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हेरोदले आफ्‍ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्‍कारपूर्ण व्‍यवहार गरे, र उहाँको गिल्‍ला गरे। त्‍यसपछि उहाँलाई रवाफिलो पोशाक पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसपछि हेरोद र उनका सिपाहीहरूले येशूलाई गिल्‍ला गर्दै अपमान गरे। येशूलाई राजाले लगाउनेजस्‍तै लुगा लगाइदिएर पिलातसकहाँ नै फर्काइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तब हेरोद र तिनका सिपाहीहरूले येशूलाई खिसी गरे। तिनीहरूले येशूलाई राजाको पोशाक पहिराइ दिएर पिलातस भएकहाँ नै पठाए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:11

Následuj nás:

Reklamy


Reklamy