लूकाको सुसमाचार 22:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 येशूले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रा निम्ति निस्तार चाडको भोज खाने तयारी गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 उहाँले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्ति निस्तार-चाड़को भोज तयार गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 येशूले पत्रुस र यूहन्नालाई “गएर हाम्रो लागि निस्तार चाडको भोज ठीक गर,” भनी पठाउनुभयो। Viz kapitolaपवित्र बाइबल8 येशूले पत्रुस र यूहन्नालाई भन्नुभयो, “जाऊ अनि हाम्रो लागि निस्तार खाना तयार पार।” Viz kapitola |