Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसपछि अखमिरी रोटीको चाडको दिन आयो, जुन दिनमा निस्तार चाडको थुमा बलिदान चढाइनुपर्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अखमिरी रोटीको चाड़को दिन आयो, जुन दिन निस्‍तार-चाड़को थुमा बलि चढ़ाउनुपर्थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 अखमिरी रोटी खाने निस्तार चाडको समयमा भेडाको पाठोलाई बलि चढाउने दिन आइपुग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यो अखमीरी रोटी खाने दिन थियो। त्यो दिन यहूदीहरूले निस्तारको पाठाहरू बलिदान गरे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:7

Následuj nás:

Reklamy


Reklamy