लूकाको सुसमाचार 22:64 - पवित्र बाइबल नेपाली समकालीन संस्करण64 तिनीहरूले उहाँका आँखा छोपिदिए, र उहाँलाई आज्ञा गरे, “लौ, अगमवाणी गर्! तँलाई हिर्काउने को हो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण64 उहाँका आँखा छोपिदिएर उहाँलाई सोधे, “तँलाई हिर्काउने को हो? लौ, अगमवाणी भन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल64 अनि उहाँका आँखा छोपिदिएर हिर्काउँदै सोधे, “लौ भन् त, तँलाई कसले हिर्कायो?” Viz kapitola |