Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:63 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

63 येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्‍ला गर्न र पिट्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

63 तब येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्‍ला गरे, र पिटे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

63 येशूलाई पहरा दिने मानिसहरूले उहाँलाई गिल्‍ला गरे र पिटे

Viz kapitola kopírovat

पवित्र बाइबल

63-64 कोही मानिसहरू जसले येशूलाई पहरा दिइरहेका थिए तिनीहरूले येशूको उपाहस यसरी गरेः तिनीहरूले आँखमा पट्टी बाँधदिएर उहाँलाई देख्न नसक्ने बनाए। त्यसपछि तिनीहरूले उहाँलाई हिर्काए अनि भने, “यदि तिमी अगमवक्ता हौ भने, भन तिमीलाई कसले हिर्कायो?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:63

Následuj nás:

Reklamy


Reklamy