लूकाको सुसमाचार 22:61 - पवित्र बाइबल नेपाली समकालीन संस्करण61 अनि प्रभुले फर्केर पत्रुसलाई सोझै हेर्नुभयो। तब पत्रुसले तिनलाई प्रभुले भन्नुभएको यो वचन सम्झे: “आज भाले बास्नुभन्दा पहिले तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण61 अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो। “आज भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ” भनी भन्नुभएको प्रभुको वचन पत्रुसलाई याद भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल61 त्यत्तिकैमा प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो अनि ‘भोलि बिहान भाले बास्नुभन्दा अघि नै तिमीले मलाई तीनपल्टसम्म चिन्दैचिन्दिनँ भन्नेछौ’ भनी प्रभुले भन्नुभएको कुरा पत्रुसले सम्झे। Viz kapitolaपवित्र बाइबल61 त्यसपछि प्रभु येशू फर्कनु भयो अनि पत्रुसलाई हेर्नुभयो। अनि पत्रुसले प्रभुले अघि भनेका कुराहरू सम्झ्योः “आज भाले बास्न अघि तिमीले मलाई तिनपल्ट अस्वीकार गर्नेछौ।” Viz kapitola |