लूकाको सुसमाचार 22:59 - पवित्र बाइबल नेपाली समकालीन संस्करण59 लगभग एक घण्टापछि अर्को एक जनाले दृढतासाथ भन्यो, “साँच्चै नै यी मानिस तिनीसँगै थिए; किनकि यिनी पनि गालीली हुन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण59 प्राय: एक घण्टा बितेपछि अर्को एक जनाले जोड दिएर यसो भन्यो, “निश्चय नै यी मानिस तिनीसँगै थिए, किनकि यिनी पनि गालीली नै रहेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल59 एक घण्टा जति बितेपछि अर्को एक जना मानिसले भन्यो, “यी मान्छे पनि पक्कै येशूसँग थिए, यिनी त गालीलकै रहेछन् नि।” Viz kapitolaपवित्र बाइबल59 प्रायः एक घण्टापछि, अर्को मानिसले भन्यो, “निश्चय यो मानिस उहाँसँगै थियो। किनभने यो पनि गालीलबाट आएको हो।” Viz kapitola |