लूकाको सुसमाचार 22:56 - पवित्र बाइबल नेपाली समकालीन संस्करण56 तब एउटी सेविकाले आगोको उज्यालोमा तिनलाई त्यहाँ बसिरहेको देखी। त्यसले तिनलाई नजिकैबाट नियालेर हेरी र भनी, “यी मानिस पनि तिनीसँगै थिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण56 एउटी नोकर्नीले आगोको उज्यालोमा तिनलाई बसिरहेका देखेर नियालेर हेरी, र भनी, “यी मानिस पनि तिनीसँगै थिए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 एउटी नोकर्नीले पत्रुसलाई आगो तापिरहेको देखेर नियालेर हेर्दै भनी, “यी मान्छे पनि त येशूसँगै थिए।” Viz kapitolaपवित्र बाइबल56 एउटी नोकर्नीले पत्रुसलाई त्यहाँ बसिरहेकी देखी। आगोको उज्यालोले गर्दा उसले उसलाई देख्न सकी। त्यसले भनी, “यो मानिस पनि ऊसँगै थियो।” Viz kapitola |