लूकाको सुसमाचार 22:51 - पवित्र बाइबल नेपाली समकालीन संस्करण51 तर येशूले भन्नुभयो, “अब यसो नगर!” अनि उहाँले त्यस मानिसको कान छुनुभयो र त्यसलाई निको पार्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 तर येशूले भन्नुभयो, “भयो, अब यसो नगर।” अनि त्यस मान्छेको कान छोएर उहाँले त्यसलाई निको पारिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 तर येशूले, “भयो, छोडिदेओ!” भनेर त्यस मानिसको कान छोएर निको पारिदिनुभयो। Viz kapitolaपवित्र बाइबल51 येशूले भन्नुभयो, “थाम” तब उहाँले नोकरको कान छुनु भयो अनि त्यसलाई निको पारिदिनु भयो। Viz kapitola |