Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 येशूका पछि लाग्नेहरूले के हुन लागेको थियो, सो देखेर भने, “प्रभु, के हामी तरवारले हानौँ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 तब उहाँको छेउछाउमा भएकाहरूले के हुने हो, सो देखेर उहाँलाई भने, “प्रभु, के हामी तरवार चलाऔं?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 आइपर्ने खतरा देखेर येशूसँग हुने चेलाहरूले भने, “प्रभु, तरवार पो चलाउनुपर्छ कि?”

Viz kapitola kopírovat

पवित्र बाइबल

49 येशूका चेलाहरू पनि त्यहीं उभिरहेका थिए। तिनीहरूले के भइरहेको थियो बुझे। चेलाहरूले येशूलाई सोधे, “हे प्रभु, के हामीले हाम्रा तरवारहरू चलाउँ?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:49

Následuj nás:

Reklamy


Reklamy