Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:48 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 तर येशूले त्यसलाई भन्‍नुभयो, “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्‍वासघात गर्दछौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

48 तर येशूले त्‍यसलाई भन्‍नुभयो, “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्‍बनद्वारा विश्‍वासघात गर्न चाहन्‍छौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

48 येशूले त्‍यसलाई भन्‍नुभयो, “यहूदा, के चुम्‍बन गरेर तिमीले मानव पुत्रलाई धोखा दिन्‍छौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

48 तर येशूले उसलाई भन्नुभयो, “हे यहूदा, म्वाँई खाएर तिमी मानिसको पुत्रलाई सुम्पिदैछौ?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:48

Následuj nás:

Reklamy


Reklamy