लूकाको सुसमाचार 22:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 “हे पिता, तपाईंको इच्छा भएमा यो कचौरा मबाट हटाइदिनुहोस्, तापनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 “हे पिता, तपाईंको इच्छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्। तर मेरो इच्छा होइन, तपाईंकै इच्छा पूरा होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 उहाँले भन्नुभयो, “हे पिता, तपाईंको इच्छा भए यो दु:खको कचौरा मबाट हटाइदिनुहोस्। तर पनि मेरो इच्छा होइन, तपाईंकै इच्छा पूरा होस्।” Viz kapitolaपवित्र बाइबल42 “हे पिता, यदि यो तपाईंको इच्छा हो भने, यो कष्टको कचौरा मदेखि हटाइदिनुहोस्। तर यो तपाईंको इच्छा बमोजिम गरियोस् मेरो इच्छा बमोजिम होइन।” Viz kapitola |