लूकाको सुसमाचार 22:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यसपछि येशूले तिनीहरूलाई सोध्नुभयो, “जब मैले तिमीहरूलाई थैली, झोला अथवा जुत्ताविना नै पठाएँ, तब के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले जवाफ दिए, “भएन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 येशूले तिनीहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूलाई थैलो र झोली र जुत्ताविना पठाएको थिएँ, के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले भने, “भएन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 येशूले तिनीहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूलाई झोला, जुत्ता र पैसाबिना पठाएँ, के तिमीहरूलाई कुनै कुराको खाँचो भयो?” तिनीहरूले भने, “अहँ, भएन।” Viz kapitolaपवित्र बाइबल35 तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुत्ताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?” प्रेरितहरूले भने, “भएन।” Viz kapitola |