लूकाको सुसमाचार 22:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, आज भाले बास्नुभन्दा अगि तिमीले मलाई चिनेको कुरा तीन पल्ट अस्वीकार गर्नेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 अनि उहाँले भन्नुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिनँ भनेर तीन पल्ट अस्वीकार नगरुञ्जेल आज भाले बास्नेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तर येशूले भन्नुभयो, “पत्रुस साँच्चै म तिमीलाई भन्छु, तिमीले चिन्दै-चिन्दिनँ भनेर मलाई तीनपल्टसम्म इन्कार नगरेसम्म भोलि बिहान भाले बास्नेछैन।” Viz kapitolaपवित्र बाइबल34 तर येशूले भन्नुभयो, “ए पत्रुस, आज भाले बास्न अघि नैं, मलाई तिमीले चिन्छु भन्न तीनपल्ट इन्कार गर्नेछौ।” Viz kapitola |