लूकाको सुसमाचार 22:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 “सिमोन, हे सिमोन, हेर शैतानले तिमीलाई गहुँजस्तै निफन्ने अनुमति मागेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 “सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहूँजस्तै निफन्ने अनुमति मागेको छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यसपछि येशूले भन्नुभयो, “सिमोन, ए सिमोन सुन, शैतानले तिमीहरू सबैलाई गहुँजस्तै गरी निफन्ने आज्ञा पाएको छ। Viz kapitolaपवित्र बाइबल31 “शैतानले जाँच गर्न सोच्यो, कृषकहरूले तिनीहरूको गहुँ जाँच गरे जस्तै तिनीहरूको जाँच लिनेछ। ए शिमोन, शिमोन, Viz kapitola |