लूकाको सुसमाचार 22:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 ताकि तिमीहरूले मेरो राज्यमा मेरो टेबुलमा खानपान गर्नेछौ। अनि इस्राएलका बाह्र कुलहरूको न्याय गर्दै सिंहासनहरूमा बस्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 ताकि मेरो राज्यमा तिमीहरू मेरो टेबिलमा खाने र पिउनेछौ, र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनहरूमा बस्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 मेरो राज्यमा तिमीहरू मसँगै बसेर खानेछौ अनि सिंहासनमा बसेर इस्राएलका बाह्र कुलको न्याय गर्नेछौ।” Viz kapitolaपवित्र बाइबल30 मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ। Viz kapitola |