लूकाको सुसमाचार 22:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब शैतान बाह्र जनामध्ये इस्करियोत भनिने यहूदाभित्र पस्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब बाह्रमध्येको एक जना इस्करियोत भनिने यहूदाभित्र शैतान पस्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसै समय बाह्र जना चेलाहरूमध्ये यहूदा इस्करियोत भन्नेको हृदयमा शैतान पस्यो। Viz kapitolaपवित्र बाइबल3 येशूको बाह्रजना प्रेरितहरूमध्ये एकजनाको नाम यहूदा थियो जसलाई इस्कारयोत भनिन्थ्यो। शैतान यहूदाको भित्र पस्यो अनि त्यसलाई नराम्रो कार्य गर्नु प्रेरित गर्यो। Viz kapitola |