Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिनीहरूमध्ये कोचाहिँ सबैभन्दा ठूलो गनिने हो भनेर पनि तिनीहरूका बीचमा विवाद हुन थाल्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 अब तिनीहरूमध्‍ये सबैभन्‍दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यसपछि चेलाहरूमा को ठूलो भन्‍ने हानाथाप हुन थाल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 तब तिनीहरू मध्ये को चाँहीं सबै भन्दा महान होला भनी प्रेरितहरूले बहस गरे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:24

Následuj nás:

Reklamy


Reklamy