लूकाको सुसमाचार 22:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनीहरूमध्ये कसले यस्तो काम गर्ने होला भनी आपसमा सोधासोध गर्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यस्तो काम गर्ने तिनीहरूमध्ये को होला भनी तिनीहरू आपसमा बहस गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यो कुरा सुनेर चेलाहरूले ‘यस्तो काम गर्ने को होला?’ भनेर एकले अर्कालाई सोधासोध गरे। Viz kapitolaपवित्र बाइबल23 त्यसपछि प्रेरितहरू आपसमा कुरा गर्न लागे, “हामी मध्ये कसले चाँहि येशूलाई त्यसो गर्छौ होला?” Viz kapitola |