लूकाको सुसमाचार 22:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर मलाई पक्राइदिनेको हात मसँगै टेबुलमा छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तर हेर, मलाई पक्राउनेको हात मैसँग टेबिलमा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “तर हेर, मलाई पक्राइदिने मानिस मसँगै खान बसेको छ। Viz kapitolaपवित्र बाइबल21 येशूले भन्नुभयो, “तिमीहरू मध्ये कोही एकजनाले मलाई धोका दिनेछौ। उसको हात टेबलमा मसँगै छ। Viz kapitola |