लूकाको सुसमाचार 22:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले कसरी येशूलाई मार्ने भनी केही उपाय खोजिरहेका थिए, तर तिनीहरू मानिसहरूदेखि डराउँथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मुख्य पूजाहारीहरू र शास्त्रीहरूले उहाँलाई कसरी मारौं भनी मौका खोज्थे, तर मानिसहरूदेखि तिनीहरू डराउँथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मुख्य पूजाहारी र धर्म-गुरुहरू येशूलाई मार्न चाहन्थे, तर मानिसहरूको डरले उहाँलाई सुटुक्कै मार्ने युक्ति खोज्न लागे। Viz kapitolaपवित्र बाइबल2 मुख्य पूजाहारीहरू र व्यवस्थाका शास्त्रीहरूले येशूलाई मार्ने उपाय खोज्दै थिए। तर मानिसहरूदेखि तिनीहरू डराँउथे। Viz kapitola |