लूकाको सुसमाचार 22:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसपछि उहाँले रोटी लिनुभयो। परमेश्वरलाई धन्यवाद दिएर त्यो भाँच्नुभयो, र यसो भन्दै त्यो तिनीहरूलाई दिनुभयो, “यो तिमीहरूका निम्ति दिइएको मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढ़ाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसपछि येशूले रोटी लिनुभयो र परमेश्वरलाई धन्यवाद चढाएर टुक्र्याउनुभयो र चेलाहरूलाई दिँदै भन्नुभयो, “तिमीहरूलाई दिएको यो मेरो शरीर हो। अबदेखि मेरो सम्झनाको निम्ति यसरी नै खाने गर।” Viz kapitolaपवित्र बाइबल19 त्यसपछि येशूले केही रोटी लिनु भयो। उहाँले रोटीको लागि परमेश्वर धन्यवाद दिनुभयो अनि टुक्रा पार्नु भयो। उहाँले ति प्रेरितहरूलाई दिनु भयो अनि उहाँले भन्नुभयो, “यो मेरो शरीर हो जुन म तिमीहरूलाई दिंदैछु। मेरो सम्झनाको निम्ति यसो गर।” Viz kapitola |