Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरू गए, र येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भेट्टाए। यसकारण तिनीहरूले निस्तार चाडको भोज तयार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिनीहरू गए, र उहाँले भन्‍नुभएझैँ भेट्टाए, र तिनीहरूले निस्‍तार-चाड़को तयारी गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिनीहरू गए अनि सबै कुरा येशूले भन्‍नुभएजस्‍तै पाए अनि तिनीहरूले निस्तार चाडको भोज त्‍यहीँ नै ठीकठाक पारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 त्यसपछि पत्रुस र यूहन्ना त्यहाँदेखि निस्किए। येशूले भन्नुभएको प्रत्येक कुराहरू नै तिनीहरूले भेटे। अनि तिनीहरूले निस्तारको भोज पनि तयार पारे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:13

Následuj nás:

Reklamy


Reklamy