लूकाको सुसमाचार 22:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खानेछु?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 र तिमीहरूले त्यस घरका मालिकलाई भन, ‘गुरुले तपाईंलाई सोध्नुहुन्छ, मैले आफ्ना चेलाहरूसँग निस्तार-चाड़को भोज खाने अतिथि-कोठा कहाँ छ?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 जुन घरमा ऊ पस्छ, त्यही घरको मालिकलाई ‘म आफ्ना चेलाहरूसँग बसेर निस्तार चाडको भोज खाने कोठा कहाँ छ?’ भनेर गुरुले सोध्नुभएको छ, भनिदेओ। Viz kapitolaपवित्र बाइबल11 त्यस घरका मालिकलाई भन, ‘हाम्रा गुरुज्यूले उहाँ र उहाँका चेलाहरू निस्तार भोज कहाँ बसेर खाने सोध्न पठाउनु भएकोछ।’ Viz kapitola |