लूकाको सुसमाचार 22:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब अखमिरी रोटीको निस्तार भनिने चाड नजिकै थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अखमिरी रोटीको चाड नजिकै आइपुगेको थियो। यसलाई निस्तार-चाड भनिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अखमिरी रोटी खाने निस्तार भन्ने चाड आउन लागेको थियो। Viz kapitolaपवित्र बाइबल1 यहूदीहरूको अखमीरी रोटीको चाडको समय नजिकै आइरहेका थियो। Viz kapitola |