लूकाको सुसमाचार 21:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 “म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्चय नै नष्ट भएर जानेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 “साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै घटना पूरा नभएसम्म यो पुस्ता बितिजानेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 साँच्चै म तिमीहरूलाई भन्छु, यी सबै कुरा पूरा नहुञ्जेल यो जाति नाश हुनेछैन। Viz kapitolaपवित्र बाइबल32 “म तिमीहरूलाई साँच्चै भन्दछु। जबसम्म यी घट्नाहरू घटी सक्तैनन वर्त्तमान पुस्ता तुरिएको हुँदैनन्। Viz kapitola |