लूकाको सुसमाचार 21:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 जब तिनमा पालुवा लाग्छ, तब तिमीहरू आफैँले त्यो देख्न सक्छौ र ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तिनले पालुवा फेरेको देखेर तिमीहरू आफै थाहा पाउँछौ, कि ग्रीष्म ऋतु नजिकै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तिनीहरूमा पालुवा लागेको देखेपछि तिमीहरूले गर्मीको याम लागेछ भनेर जान्दछौ। Viz kapitolaपवित्र बाइबल30 जब यो हरियो हुन्छ (बढ्नेछ), तिमीहरूलाई थाहा हुनेछ कि ग्रीष्म ऋतु नजिकै आयो। Viz kapitola |