Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 जब यी कुराहरू हुन थाल्छन्, तब खडा होओ, र माथि हेर्दै शिर उठाओ; किनकि तिमीहरूको मुक्ति नजिक आउँदैछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 जब यी कुरा हुन थाल्‍छन्‌ तब खड़ा होओ र आफ्‍नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 त्‍यस्‍ता कुराहरू हुनेबित्तिकै साहसी भएर माथितिर हेर किनभने तिमीहरूको उद्धार चाँडै हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

28 जब यी सब चीजहरू शुरू हुनथाल्छ, नडारउनु। माथितिर हेर, अनि खुशी बन। किनभने जति बेला परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु हुन्छ, त्यो समय नजीक छ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:28

Následuj nás:

Reklamy


Reklamy