Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 संसारमा के आइपर्नेछ भन्‍ने आशङ्काले मानिसहरू डरले मूर्च्छा पर्नेछन्; किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 संसारमा हुन आउने घटनाहरूको आशङ्काले मानिसहरू मूर्च्‍छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 पृथ्‍वीमा आइलाग्‍ने कुराहरूको डरले मानिसहरू मुर्च्‍छा पर्नेछन् किनभने आकाश-मण्‍डलका सबै शक्तिहरू डग्मगाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 मानिसहरू भयभित हुनेछन्। संसारमा के हुने हो भनी चिन्ताले तिनीहरू आतङ्कित हुनेछन्। आकाशको शक्तिहरू हल्लाइनेछन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:26

Následuj nás:

Reklamy


Reklamy