लूकाको सुसमाचार 21:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 “जब तिमीहरूले यरूशलेम चारैतिरबाट सेनाहरूले घेरिएको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी तिमीहरूले जान्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “तर जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्छौ, तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 ‘यरूशलेम सहरलाई फौजले घेरा हालेको देखेपछि अब सहरको नाश हुने बेला आइपुगेछ’ भन्ने कुरा तिमीहरूले बुझ। Viz kapitolaपवित्र बाइबल20 “तिमीहरूले यरूशलेमको वरिपरि सबै तिरबाट फौजले घेरेको पाउनेछौ। तब तिमीहरूलाई थाहा हुनेछ कि यरूशलेमको पतनको सयम नजिक आएछ। Viz kapitola |