लूकाको सुसमाचार 21:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले एउटी गरिब विधवाले तामाका दुई वटा साना सिक्का चढाएकी पनि देख्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उहाँले एउटी गरीब विधवालाई त्यहाँ दुई पैसा चढ़ाएकी पनि देख्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 एउटी गरीब विधवाले पनि तामाको दुई सिक्का चढाएको देख्नुभयो। Viz kapitolaपवित्र बाइबल2 त्यहाँ उहाँले एउटी गरीब विधवालाई दुइवटा ताँबाका साना-साना सिक्काहरू पेटीमा हाल्दै गरेको देख्नुभयो। Viz kapitola |