लूकाको सुसमाचार 21:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 स्थिर भई खडा रह्यौ भने तिमीहरूले जीवन प्राप्त गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 डटेर बस र तिमीहरूले जीवन पाउनेछौ। Viz kapitolaपवित्र बाइबल19 तिमीहरूको विश्वासले गर्दा यी सबै विपदहरूबाट बाँच्नेछौ। Viz kapitola |