लूकाको सुसमाचार 21:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर आफ्नो बचाउका लागि के भन्ने हो भनेर अगिबाट नै चिन्ता नलिन आफ्ना मनमा निश्चय गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसकारण आफ्नो बचाउको निम्ति के भन्ने हो सो अघिबाट सोच्नेछैनौं भनी आफ्ना मनमा पक्का गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर आफ्नो बचाउको लागि के भन्ने हो भनेर पटक्कै चिन्ता नगर Viz kapitolaपवित्र बाइबल14 तिमीहरूले आफ्नो बचाऊको लागि के भन्नु पर्छ त्यस विषयमा चिन्ता गर्नु पर्दैन। Viz kapitola |