लूकाको सुसमाचार 20:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले यस विषयमा आपसमा छलफल गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, तिनले ‘त्यसो भए किन तिनलाई विश्वास गरेनौ त?’ भनी सोध्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरू आपसमा बहस गर्न लागे, “‘स्वर्गबाट’ भनौं भने, ‘तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भनेर तिनले भन्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामी के भनौं? परमेश्वरबाट भनौं भने त ‘तिमीहरूले किन यूहन्नालाई विश्वास गरेनौ त?’ भनेर उनले सोधिहाल्नेछन्। Viz kapitolaपवित्र बाइबल5 तिनीहरूले यस विषयमा आपसमा बहस गरे, “यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको थियो,’ तब उनले भन्नेछन्, ‘त्यसो भए यूहन्नालाई किन विश्वास नगरे को?’ Viz kapitola |