लूकाको सुसमाचार 20:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण44 दावीदले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 यसरी दाऊदले उनलाई ‘प्रभु’ भन्दछन् भने, फेरि उनी कसरी दाऊदका पुत्र भए?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 दाऊद आफैंले ख्रीष्टलाई प्रभु भनेपछि कसरी ख्रीष्टलाई दाऊदको सन्तान भन्ने?” Viz kapitolaपवित्र बाइबल44 दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भनी सम्बोधन गर्छन्। तब कसरी ख्रीष्ट दाऊदको छोरो हुन सक्छन्?” Viz kapitola |