लूकाको सुसमाचार 20:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42-43 किनकि दावीद आफैँले भजनको पुस्तकमा यसो भनेका छन्: “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 किनकि भजनको पुस्तकमा दाऊद आफै भन्दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, Viz kapitolaसरल नेपाली पवित्र बाइबल42-43 दाऊदले लेखेको भजनमा उनी आफैंले यसरी भनेका छन्– प्रभु परमेश्वरले मेरा प्रभुलाई भन्नुभयो, ‘मैले तिम्रो शत्रुहरूलाई तिम्रै खुट्टाको पाउदान नबनाउञ्जेल तिमी मेरो दाहिनेपट्टि बस। Viz kapitolaपवित्र बाइबल42 भजनको पुस्तकमा, दाऊद आफैं भन्छन्, ‘परमप्रभुले मेरा प्रभु ख्रीष्टलाई भन्नु भएकोछ: तिमी मेरो दाहिने हातपट्टि बस, Viz kapitola |