लूकाको सुसमाचार 20:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “ख्रीष्ट दावीदका पुत्र हुन् भनी तिनीहरू कसरी भन्दछन्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “ख्रीष्ट दाऊदका पुत्र हुन् भनी तिनीहरू कसरी भन्दछन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 येशूले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मुक्ति दिनुहुने राजा ख्रीष्टलाई कसरी दाऊदको सन्तान भन्न सक्छन्? Viz kapitolaपवित्र बाइबल41 त्यसपछि येशूले भन्नुभयो, “मानिसहरूले किन ख्रीष्टलाई दाऊदको पुत्र भन्छन्? Viz kapitola |