लूकाको सुसमाचार 20:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यूहन्नाको बप्तिस्मा स्वर्गबाटको थियो कि मानिसहरूबाटको थियो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यूहन्नाले दिएको बप्तिस्मा स्वर्गबाट थियो, कि मानिसबाट?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यूहन्नाले बप्तिस्मा दिने अधिकार कहाँबाट पाए, परमेश्वरबाट कि मानिसबाट?” Viz kapitolaपवित्र बाइबल4 जब यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए त्यो अधिकार तिनले परमेश्वरबाट कीमानिसबाट पाएका थिए?” Viz kapitola |