लूकाको सुसमाचार 20:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 तर त्यस युगसम्म पुग्न, र मरेकाहरूबाट पुनरुत्थान हुन योग्य ठहरिनेहरूले न त विवाह गर्नेछन्, न विवाहमा दिइन्छन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तर त्यस युगसम्म पुग्न योग्य ठहरिनेहरूले, र मृतकबाट जीवित भई उठ्न योग्य हुनेहरूले न विवाह गर्छन्, न विवाह गरिदिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 तर मरेकोबाट बिउँतेर स्वर्ग जानको लागि योग्य ठहरिएका मानिसहरूमा चाहिँ बिहे गर्ने र गराउने कुरा नै हुनेछैन। Viz kapitolaपवित्र बाइबल35 तर ती मानिसहरू जसलाई भविष्यको संसारका निम्ति योग्य ठानिन्छ अनि मृत्युबाट उठाई ल्याइन्छ तिनीहरू विवाह गर्दैनन् अथवा तिनीहरूको विवाह गराइदैन। Viz kapitola |