Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 अब मरेकाहरू पुनरुत्थान हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 यसकारण मृतकबाट पुनरुत्‍थान हुँदा त्‍यो स्‍त्री तिनीहरूमध्‍ये कसकी पत्‍नी हुन्‍छे? किनकि त्‍यो सातै जनाकी पत्‍नी भएकी थिई।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 मरेकोबाट बिउँतने समयमा त्‍यो कसकी स्‍वास्‍नी हुन्‍छे? उसलाई सातै भाइले बिहे गरेका थिए।”

Viz kapitola kopírovat

पवित्र बाइबल

33 तर सबै सात दाज्यू-भाइहरूले त्यसलाई विवाह गरेका थिए। अनि जब मानिसहरू मरेर बौरिन्छन् त्यो स्त्री कसकी पत्नी हुन्छे?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:33

Následuj nás:

Reklamy


Reklamy