लूकाको सुसमाचार 20:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यसपछि तेस्रोले त्यसलाई विवाह गर्यो; अनि यही प्रकारले सातै जना दाजुभाइहरूले पालैपालो उसलाई विवाह गरे, र तिनीहरू सन्तान नभई नै मरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 र साहिँलोले त्यसलाई विवाह गरे र त्यसै गरी ती सातै जना निस्सन्तान मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यसपछि साहिँलो भाइलाई पनि त्यस्तै भयो र त्यसरी नै सातै भाइले पालैसँग भाउजूलाई बिहे गरेर ल्याए, तर सबै जना बिनासन्तान मरे। Viz kapitolaपवित्र बाइबल31 तब तेस्रो भाइले उसलाई विवाह गर्यो अनि उपनि मर्यो। त्यस्तै घट्ना अरू भाइहरूसित पनि घट्यो। तिनीहरू सबै सन्तान नभई मरे। Viz kapitola |