Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 अब कुनै परिवारमा सात दाजुभाइहरू थिए। पहिलोले विवाह गरेर पत्नी ल्यायो र ऊ सन्तान नभई मर्‍यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 सात भाइ थिए। जेठोले एउटी पत्‍नी ल्‍याएर निस्सन्‍तान मर्‍यो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 अब एक समयमा सात जना दाजुभाइहरू थिए। जेठो दाजुले विवाह गर्‍यो। तर ऊ छोरा-छोरी नभई मर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 कुनै एक समयमा सातजना दाज्यू-भाइ थिए। जेठाले एउटी स्त्रीलाई विवाह गरे, तर मरिहाले। उसको कुनै सन्तान थिएन।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:29

Následuj nás:

Reklamy


Reklamy