Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 उहाँले त्यहाँ सारा मानिसहरूको अगि जे भन्‍नुभयो, त्यस कुरामा उहाँलाई फसाउन तिनीहरू सामर्थ्य भएनन्। उहाँले दिनुभएको जवाफमा आश्‍चर्यचकित भएर तिनीहरू चुप लागिरहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 मानिसहरूका सामुन्‍ने तिनीहरूले उहाँलाई कुरामा फसाउन सकेनन्, र उहाँको जवाफमा तिनीहरू चकित भएर चूप रहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तिनीहरूले मानिसको सामुन्‍ने उहाँलाई कुनै कुरामा पनि फसाउन सकेनन् र उहाँको जवाफमा अचम्‍म मान्‍दै चुपचाप बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 उहाँ ज्ञानमय उत्तर सुनेर तिनीहरू छक्क परे। तिनीहरूले केही भन्न सकेनन्। मानिसहरूको अघि तिनीहरूले येशूलाई केही कुरामा पनि पक्रन सकेनन्, यसर्थ तिनीहरू चूपचाप बसे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:26

Následuj nás:

Reklamy


Reklamy