लूकाको सुसमाचार 20:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए जे सिजरको हो, त्यो सिजरलाई देओ र जे परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन् कैसरलाई देओ, र जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तब येशूले भन्नुभयो, “त्यसो भए सम्राट्को जति सम्राट्लाई देओ र परमेश्वरको जति परमेश्वरलाई देओ।” Viz kapitolaपवित्र बाइबल25 येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो हो भने कैसरको चीज कैसरलाई नै देऊ अनि परमेश्वरको परमेश्वरलाई नै देऊ।” Viz kapitola |